मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलले गाजामा दैनिक दुई ट्रक इन्धनका लागि अनुमति दियो 

nepalsamaya.com · Sat Nov 18 00:34:11 GMT 2023

तेल अभिभ- अमेरिकाको दबाबपछि इजरायलले गाजा पट्टीमा दिनमा दुईवटा इन्धन ट्रक प्रवेश गर्न दिने बताएको छ । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले प्रत्येक दुई दिनमा करिब १ लाख ४० हजार लिटर इन्धन अनुमति दिइने बताएका हुन्।

ती मध्ये धेरै जसो ट्रकहरू सहायता पुर्‍याउने उद्देश्यका साथसाथै पानी र सरसफाइका लागि संयुक्त राष्ट्र संघलाई सहयोग गर्ने इजरायलले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)