दुई हप्तादेखि गाउँ अन्धकारमा, विद्युत पावर हाउसमा ताला लगाउने स्थानीयको चेतावनी
kendrabindu.com · Thu Nov 04 00:29:04 GMT 2021
लुमखोला घट्टेखोला जलविद्युत आयोजना यांचुको पावरहाउसमा पानीले क्षति पुर्याएपछि विद्युत व्यवस्थापन समितिले चासो नराखेको आरोप लगाउँदै स्थानीय सेवाग्राहीले विद्युतको पावर हाउस नै ताला लगाउने चेतावनी दिएका छन्।
खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा रहेको लुमखोला घट्टेखोला जलविद्युत आयोजना यांचुको पावर हाउसमा पानीले क्षति पुर्याएपछि दुई हप्तादेखि स्थानीयवासी उज्यालोबाट वञ्चित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)