रुस र युक्रेनबीच ब्ल्याक सीमा युद्धविराम सहमति
barnanmedia.com · Tue Mar 25 22:33:55 GMT 2025

रुस र युक्रेन ब्ल्याक सीमा युद्धविराम गर्न सहमत भएको ह्वाइटहाउसले जनाएको छ । यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक पहलको प्रतिफल मानिएको छ ।
तीन वर्षभन्दा अगाडिदेखि रुस र युक्रेनबीच जारी लडाइँ ३० दिनसम्म रोक्ने सहमति भएको ब्लुमबर्गले जनाएको छ । दुई देशबीच ऊर्जा संरचनामा आक्रमण नगर्ने सहमतिसमेत भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)