मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महामन्त्रीको मतगणनाको समय तय गर्न निर्वाचन समितिले बोलायो प्रतिनिधिहरुको बैठक 

baahrakhari.com · Thu Dec 16 01:40:00 GMT 2021

काठमाडौं । महामन्त्रीको मतगणनाको समय तय गर्न निर्वाचन समितिले प्रतिनिधिहरुको बैठक बालाएको छ । महामन्त्रीका उमेदवारका प्रतिनिधिहरुसँग मतगणनाको समय तय गर्न निर्वाचन समितिले बिहान ८ बजेका लागि बैठकको समय तय गरेको हो ।

उक्त बैठकले महामन्त्रीको मतगणना कति बजे सुरु गर्ने निर्णय गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)