कांग्रेस नेता जोशीको निधन
khabarhub.com · Tue Mar 16 17:58:52 UTC 2021
काठमाडौँ– पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्र राज जोशीको निधन भएको छ ।
काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको मंगलबार राति निधन भएको अस्पताल स्रोतले जानकारी दिएको हश्र
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)