मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतको प्रभुत्व रहला ? 

ekantipur.com · Sat Jul 01 00:37:56 GMT 2023

काठमाडौँ — साफ च्याम्पियनसिपमा भारतको प्रभुत्व कायम रहने छ वा त्यसमा पूर्णविराम लाग्छ । त्यसको पहिलो छिनोफानो शनिबार हुनेछ, जतिबेला डिफेन्डिङ च्याम्पियनले लेबनानको सामना गर्नेछ । यो दिन दुवै सेमिफाइनल हुनेछ । अर्को सेमिफाइनलमा बंगलादेश भिड्ने छ कुवेतसँग ।

कुल आठ टिमसम्मिलित यसपालिको साफ फुटबल अन्त्यतिर पुगेको छ । अब पालो नकआउट चरणको । सेमिफाइनलमा जहाँ भारतको प्रवेश धेरैका लागि स्वाभाविक रहेको छ, त्यहीं दुई आमन्त्रित टिम कुवेत र लेबनान अन्तिम चारमा पुग्नुलाई अपेक्षित मानिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)