घट्यो सार्वजनिक यातायातको भाडा
kendrabindu.com · Thu Jul 02 12:22:11 GMT 2026

काठमाडौं । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर आजदेखि नै लागू हुनेगरी दुई प्रतिशतले घटाएको छ ।
विभागले आज सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ
यातायात व्यवस्था विभाग