अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षको आरोप– सरकारले हिटलर शैलीको कपी गर्यो
onlinekhabar.com · Thu Jul 02 12:22:48 GMT 2026

१८ असार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले वर्तमान सरकार फाँसीवादतिर लम्किरहेको आरोप लगाएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उक्त संगठनका अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाले सरकार फाँसीबादतर्फ अघि बढेको जिकिर गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)