पेट्रोल र डिजेलको मूल्य घटेसँगै गाडी भाडा पनि घट्यो
arthasarokar.com · Thu Jul 02 12:26:36 GMT 2026
काठमाडौँ । सार्वजनिक यातायातको भाडा घटेको छ । इन्धनको मूल्यमा भारी गिरावट आएपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि २ प्रतिशतले घटाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)
यातायात व्यवस्था विभाग