इन्टरनेट पहुँच कुन प्रदेशमा कति ? यस्तो छ सातै प्रदेशको अवस्था
techpana.com · Tue Dec 08 16:38:06 UTC 2020
काठमाडौं । आजभन्दा दश वर्ष अघिसम्म इन्टरनेट प्रयोग गर्नका लागि हामी साइबर क्याफे धाउने गर्थ्यौं । विदेशमा भएका आफन्तजनसँग बारफोनमा कुरा गर्दा मिनेटकै चर्को अन्तर्राष्ट्रिय शुल्क तिर्नुपर्ने पीडा हामीमध्ये धेरैले भोगेका छौं ।
तर इन्टरनेट आएपछि ओटीटी भ्वाइस तथा भिडियो कल गर्न साइबर क्याफे धाउन थाल्यौं । घण्टाको हिसाबले शुल्क तिरेर साइबर क्याफेमा हामी आफ्नो पालो कुर्थ्यौं ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)