तीन क्लब जसले फाइनल हारेपछि अर्को सिजन जिते च्याम्पियन्स लिग
kharibot.com · Thu Apr 28 23:45:00 GMT 2022
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग युरोपको ठुलो प्रतियोगिता हो । यस सिजनमा च्याम्पियन्स लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ । सय सिजनमा सेमिफाइनलमा लिभरपुल, म्यानचेस्टर सिटी, भिल्लारियल र रियल म्याड्रिड पुगेका छन् । सेमिफाइनलमा म्यानचेस्टर सिटीको सामना रियल म्याड्रिडसँग हुदै छ भने लिभरपुलको सामना भिल्लारियलसँग हुदै छ ।
च्याम्पियन्स लिगको ट्रफी जित्नु कुनै सजिलो उपलब्धि होइन, यसलाई युरोपको ठुलो र प्रतिष्ठित उपाधि मानिन्छ । १९९२ मा यसको पुन: ब्रान्डिङ पछि, अहिलेसम्म १३ विभिन्न क्लबले प्रतिष्ठित ट्रफी जितेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)