डाइभर्सनकाे कामले बुटवल पाल्पा सडक क्षेत्र आजदेखि अवरुद्द हुने
kendrabindu.com · Tue Apr 04 00:46:25 GMT 2023
बुटवल पाल्पा सिद्धवावा सडक मंगलवार देखी अबरुद्ध हुने भएको छ ।
सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ कर्पोरेसनले रामा पिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाईभर्सनको कार्य सुरु गरेकाले दैनीक दुइ पटक दिउसो र राती सडक अबरुद्ध हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेयले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)