विश्व ब्याडमिन्टन दिवस बाल मन्दिरमा
hamrokhelkud.com · Thu Jul 06 16:52:13 GMT 2023
बिहीबार, असार २१, २०८०
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टन एकेडेमी (केबीए) ले ‘विश्व ब्याडमिन्टन दिवस जुलाई ५’ बाल मन्दिर नक्सालमा मनाएको छ। अभिभावकविहिन तथा जोखिममा रहेका बालबालिकाहरूलाई आश्रय दिइरहेको बाल मन्दिरको नक्सालस्थित आवासमा रहेका ४५ बालिकाले एकेडेमीका खेलाडीहरूसँग ब्याडमिन्टन सिक्ने अवसर पाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)