एमाले काठमाडौंको लोगो सार्वजनिक
thahakhabar.com
काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको काठमाडौं जिल्ला कमिटीको अधिवेशनको लोगो सार्वजनिक गरेका छन्।
कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी क्रिकेट मैदानमा आयोजित सो कमिटीको मूल व्यवस्थापन समितिको बैठकमा उक्त लोगो सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)