झापाको मेचीनगरमा १.५ किमी कालोपत्रे गरिने
news24nepal.tv · Wed Nov 02 16:27:13 GMT 2022
युवराज आचार्य,
झापा । झापाको मेचीनगर नगरपालिका अन्तर्गत पर्ने झापा मार्ग कालो पत्रे हुने भएको छ । मेचीनगर–८ स्थित सरस्वती टोल हुँदै मेचीनगर १० धुलाबारी मावि जोड्ने १.५ किमी बाटोमा कालो पत्रे हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)