मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

पशुपतिनाथको ढोका बिहान तीन बजेदेखि नै खुला, चार ठाउँबाट लाइनको व्यवस्था

Ujyaaloonline.com · Mon Sep 18 00:27:31 GMT 2023

काठमाण्डौ – तीजमा दर्शनार्थीको सुविधाको लागि पशुपतिनाथ मन्दिरको ढोका बिहान तीन बजेदेखि नै खुला गरिएको छ । दर्शनार्थीलाई चार ठाउँबाट लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गरी पहिलो लामको व्यवस्था गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)