ओलि अतिवादविरुद्ध जिन्दगीको अन्तिम लडाइँ हुनेछ : रामकुमारी झाँक्री
ekagaj.com · Fri Mar 12 17:09:26 UTC 2021
काठमाडौँ ।
माधव नेपाल पक्षलाई बेवास्ता गरेर अध्यक्ष केपी ओलीले पार्टीको नेतृत्व तहमा रहेकाहरुलाई हेरफेर गरेसँगै नेकपा एमालेभित्र विवाद चर्किएको छ । नेताहरुले एकअर्काको आलोचना गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)