नयाँ गन्तव्य बन्दै सय वर्ष पुरानो सुरुङमार्ग
himalkhabar.com · Fri Jun 09 00:56:00 GMT 2023
सय वर्षअघि निर्माण भएको चुरियामाई सुरुङमार्गमा टहल्न सकिने भएको छ। सुरुङमार्गको पुनःनिर्माण पूरा भएको छ भने रङरोगनपछि सर्वसाधारणका लागि खुला गरिनेछ।
मकवानपुर र बाराको सिमानामा पर्ने दक्षिणएशियाकै पुरानोमध्ये पर्ने चुरियामाई सुरुङमार्ग केही दशकयता सञ्चालमा थिएन। अझ २०७२ सालको भूकम्पले क्षति पुगेपछि पूर्ण रुपमा बन्द थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)