मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जापानी मेस्सी कुबो सोसिडाडमा

lokaantar.com · Tue Jul 19 00:53:40 GMT 2022

स्पेनिस क्लब रियल सोसिडाडले जापानी विंगर ताकेफुसा कुबोलाई अनुबन्ध गरेको छ ।

जापानी मेस्सीले परिचित कुबोलाई सोसिडाडले रियल मड्रिडबाट अनुबन्ध गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)