मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जोटाको दुई गोलले लिभरपुल विजयी

ekantipur.com · Fri Feb 11 01:05:39 GMT 2022

लन्डन — डिएगो जोटाको दुई गोलको मद्दतले लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लेस्टर सिटीलाई २–० ले हरायो र उपाधि होडमा कायम रह्यो । अर्को खेलमा आर्सनलले उल्भ्सलाई १–० ले हराएर आफ्नो शीर्ष स्थानको सम्भावना जीवन्त राख्यो ।

लिभरपुल शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा अझै नौ अंकले पछाडि छ । तर, उसले एक खेल भने कम खेलेको छ । लिभरपुलको यो लगातार पाँचौं जित हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)