यास चक्रवातको प्रभाव : अझै केही दिन उच्च बेगको हावाहुरिसहित भारी वर्षाको सम्भावना
khabarhub.com · Fri May 28 00:59:03 GMT 2021
काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा यास चक्रवातको प्रभाव रहेको जनाएको छ ।
यास चक्रवात पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण अझै केही दिन उच्च बेगको हावाहरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)