फराकिलो जितसँगै वायर्न शीर्ष स्थानमा
baahrakhari.com · Sun Oct 17 17:10:00 GMT 2021
काठमाडौं । साविकको विजेता टोली वायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा बायर्नले बायर लिभरकुसेनलाई ५–१ गोल अन्तरले हराएको हो ।
लिभरकुसेनको घरेलु मैदानमा भएको खेलमा वायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले दुई–दुई गोल गरे ।त्यस्तै थोमस मुलरले एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)