मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

गाडी दुर्घटनामा चापाकोटका पूर्वमेयर शिव गिरीको मृत्यु

onlinekhabar.com · Sat Jun 17 01:07:05 GMT 2023

२ असार, वालिङ । गाडी दुर्घटनामा परी स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको निधन भएको ५ ।

शुक्रबार राति बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)