खनियाबासमा कांग्रेस र गंगाजमुनामा एमालेले खोले विजयको खाता
janaaastha.com · Tue Apr 26 17:00:11 GMT 2022
धादिङको दुई वटा स्थानीय तहको दुई वडाहरुमा एकल उम्मेदवारी परेको छ । दलित महिला सदस्य पदमा नेपाली कांग्रेस र महिला सदस्य पदमा नेकपा एमालेका एक एक जनाको एकल उम्मेदवारी परेको हो ।
खनियाबास गाउँपालिका वडा नं ४ कांग्रेस उम्मेदवार विमला नेपाली सर्वसम्मत बनेकी छन् । उनको प्रतिष्पर्धामा कसैको पनि उम्मेदवारी परेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)