अमिताभ बच्चनसँग 'पोजेक्ट-के' मा प्रभास र दीपिका
kharibot.com · Sat Jul 24 23:45:00 GMT 2021
काठमाडौँ । बलिवुडका सुपरस्टार प्रभासले महानायक अमिताभ बच्चनसँग नयाँ फिल्मको शुटिंग शुरु गरेका छन् ।
अमिताभ र प्रभासको यस फिल्मको निर्देशन नाग आश्विनले गर्दै छन् भने यस फिल्मलाई साइन्स फिक्शन फिल्म भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)