मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

खेल सकिन केही सेकेण्डअगाडि गाेल गर्दै बार्सिलाेनाले भ्यालेन्सियालाई हरायाे

shilapatra.com · Sun Oct 30 00:56:00 GMT 2022

बार्सिलोनाले ला लिगा फुटबलमा भ्यालेन्सियालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई १–० गोलले पराजित गरेको हो ।

अन्तिम समयसम्म बार्सिलोनालाई रोकेको घरेलु टिम भ्यालेन्सियाले खेल सकिन केही सेकेन्ड बाँकी छँदा गोल खाँदै हार ब्यहोरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)