बेङ्लोरविरुद्ध दिल्लीको सहज जित
baahrakhari.com · Sat May 06 23:51:00 GMT 2023
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध सात विकेटको सहज जित निकालेको छ ।
शनिबार दिल्लीस्थित अरुण जेट्ली रंगशालामा सम्पन्न खेलमा बेङ्लोरले प्रस्तुत गरेको १८२ रनको लक्ष्य घरेलु टिमले १६.४ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)