सिआईबीको नेतृत्व उमाप्रसाद चतुर्वेदीलाई
barnanmedia.com · Thu Jul 02 12:23:20 GMT 2026

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ।
मन्त्रिपरिषद्को आजको निर्णय अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखको जिम्मेवारी एआईजी उमाप्रसाद चतुर्वेदीलाई दिइएको छ। यसअघि सीआईबी प्रमुख रहेका एआईजी डा मनोजकुमार केसीलाई प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)