म्याग्दीको अन्नपूर्ण बेसक्याम्प पर्यटकले भरिभराउ
thahakhabar.com
म्याग्दी : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमाल (८‚०९१ मिटर)को आधार क्षेत्रमा आन्तरिक पर्यटकको ताँती लागेको छ।
दशैं तिहारको मौका छोपी अहिलेसम्मकै धेरै पर्यटक बेसक्याम्प पुगेका छन्। दशैंको घटस्थापनादेखि यता म्याग्दीका साथै नेपालका विभिन्न क्षेत्रबाट अन्नपूर्ण बेसक्याम्प जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)