७ गोलको रोमाञ्चकतामा आर्सनल विजयी
ekantipur.com · Wed Dec 06 01:13:15 GMT 2023
काठमाडौँ — डेक्लान राइसले खेलको अन्तिम समयमा गरेको निर्णायक गोलमा आर्सनलले इंग्लिस प्रिमियर लिगमा मंगलबार लुटन टाउनमाथि ४–३ को जित हात पारेको छ ।
यस जितसँगै आर्सनलले शीर्ष स्थानमा पाँच अंकको अग्रता लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)