मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फराकिलो जितका साथ इंग्ल्याण्ड विश्वकप क्वाटरफाइनलमा

farakdhar.com · Mon Dec 05 00:22:04 GMT 2022

इंग्ल्याण्ड कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । गएराति सम्पन्न नकआउट चरणको खेलमा सेनेगललाई ३–० ले हराउँदै इंग्ल्याण्ड विश्वकपको क्वाटरफाइनलमा पुगेको हो ।

अल बायेट रंगशालामा भएको खेलमा इंग्ल्याण्डको जितमा जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक/एक गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)