मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले लुम्बिनी निर्वाचन : चार सय मत गन्दा रिजाल ३२ मतले अगाडि

farakdhar.com · Tue Sep 05 17:16:41 GMT 2023

एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा जारी छ । अध्यक्षमा हरिप्रसाद रिजालले ३२ मतले अग्रता लिएका छन् ।

कूल नौ सय ६५ मत खसेकोमा चार सय मत गन्दा रिजालको २ सय १४ मत आएको छ । अर्का उमेदवार राधाकृष्ण कँडेलले १ सय ८९ मत ल्याएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)