मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मिसेलिन टायरको नयाँ शोरूम वीरगञ्जमा

abhiyandaily.com

काठमाडौं । मिसेलिन टायरको नयाँ शोरूम पर्साको वीरगञ्जमा सञ्चालनमा आएको छ । नेपालका लागि मिसेलिन टायरको आधिकारिक विक्रेता सिप्रदी अटोपाटर््स कम्पनीले उक्त शोरूम सञ्चालनमा ल्याएको हो । शोरूमको उद्घाटन कम्पनीका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले गरे । उद्घाटन समारोहमा ग्राहक तथा रिटेलरहरूको पनि उपस्थिति थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)