भाषाको हिसाब (लघुकथा)
shilapatra.com · Sat Feb 24 01:00:00 GMT 2024
(सन्दर्भ : विश्व मातृभाषा दिवस)
छोरी बिमार भएको खबर पाएर मनसरी राई पहाडबाट छोरी स्याहार्न शहर झरेकी छन् । ज्वाइँ काम गर्न दुबई हो कि साउदी कहाँ हो गएका छन् । मनसरीलाई सबै परदेश एकै लाग्छ । त्यसैले कुनै पनि देशको नाम खासै याद रहँदैन । छोरी बिमार भएकाले बोर्डिङ स्कुल पढ्ने एक नाति र एक नातिनीको खाजा, खाना, नुहाइधुवाइ जम्मै उनकै जिम्मामा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)