जब नेकपाको सभामा ‘असफल शीर्ष नेता विश्राम लेउ, हामीलाई सग्लो नेकपा देउ’ भन्ने कार्ड देखियो
pahilopost.com · Thu Jan 28 17:34:12 UTC 2021
पूजा पन्थी-
बुटवल : नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले बुटवलमा विरोध सभा गर्यो। नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा सभा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)