स्विट्जरल्यान्ड भर्सेस् अल्जेरिया : प्लेयर्स टु वाच
onlinekhabar.com · Thu Jul 02 12:30:11 GMT 2026
१८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत भोलि बिहान क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस रङ्गशालामा स्विट्जरल्यान्ड र अल्जेरिया खेल्दै छन् ।
समूह ‘बी’ को शीर्ष स्थान कब्जा गर्दै नकआउट यात्रा तय गरेको युरोपेली पावरहाउस स्विट्जरल्यान्ड उच्च मनोबलका साथ मैदान उत्रिँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)