मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु
khabarhub.com · Tue Oct 28 17:26:54 GMT 2025

गोरखा – उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन सुरु भएको छ। हिमाली भेगमा केहीदिनदेखि करु काट्ने सिजन सुरु भएको चुमनुब्री गाउँपालिका वडा नं. २ ल्होका साङ्गेदोर्जे लामाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)