कर्णाली नदीमा बेपत्ता गाडी र यात्रुको खोजीमा सशस्त्र प्रहरीको गोताखोर परिचालन
newsofnepal.com · Thu Jul 02 12:45:00 GMT 2026

काठमाडौं ।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि कर्णाली नदीमा बेपत्ता भएको गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपालले गोताखोर परिचालन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ