मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभामा नयाँ नियमावली पेस

onlinekhabar.com · Mon May 18 07:26:45 GMT 2026

४ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नयाँ नियमावली पेस भएको छ ।

सोमबार बसेको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)