ताप्लेजुङमा अलैँची महोत्सव हुने
himalpress.com · Thu Jun 11 02:57:37 GMT 2026

ताप्लेजुङ- ताप्लेजुङमा प्रदेशस्तरीय अलैँची महोत्सव हुने भएको छ। जिल्लाको आठराई त्रिबेणी गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको हाङ्पाङमा अलैँची महोत्सव हुने भएको हो।
नेपालकै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्लामा आउँदो असार १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सव हुने भएको हो। अलैँचीको प्रवद्र्धन गर्ने उद्देश्यले दुई दिने अलैँची महोत्सव हाङ्पाङमा आयोजना गर्ने निश्चित भएको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ्बुहाङले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)