मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्रेन दुर्घटनामा  छ जना घाइते

nepalviews.com · Thu Jun 11 03:00:32 GMT 2026

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

गए राति ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु १ क ४४३७ नम्बरको क्रेन ओरालो सडकमा ब्रेक फेल भई सडकको बायाँ किनाराको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)