भलिबलमा नेपाललाई ऐतिहासिक सफलताः अध्यक्ष दाहाल
dcnepal.com · Sat Aug 03 16:17:24 UTC 2024

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतविरुद्धको भलिबल खेलमा जित हासिल गर्ने नेपाली खेलाडीलाई बधाई दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)