दुई सन्तानसहित आमा गण्डक नहरमा हामफाल्दा तीनैजनाको मृत्यु
nayapatrikadaily.com · Tue Feb 21 16:48:00 GMT 2023
पश्चिम नवलपरासीको सुस्तामा एक आमाले आफ्ना दुई सन्तानसहित मंगलबार नहरमा हामफाल्दा तीनैजनाको मृत्यु भएको छ ।
सुस्ता गाउँपालिका– २ हरकपुरनजिक २९ वर्षीया प्रतिमा थारू आफ्ना दुई छोरा नौ वर्षका क्रिस र सात वर्षीय सुमितलाई साथमै लिई पश्चिम गण्डक नहरमा हामफालेर बेपत्ता भएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)