नेकपा एसको स्थायी कमिटी बैठक आज बस्दै
lokaantar.com · Fri Nov 12 01:07:53 GMT 2021
सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ ।
बैठक शुक्रवार दिउँसो २ बजे बानेश्वरमा बस्ने तय भएको एक स्थायी कमिटी सदस्यले लोकान्तरलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)