भलिबलमा नेपाललाई ऐतिहासिक सफलताः अध्यक्ष प्रचण्ड
nepalviews.com · Sat Aug 03 16:35:25 UTC 2024

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतविरुद्धको भलिबल खेलमा जित हासिल गर्ने नेपाली खेलाडीलाई बधाई दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)