मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घट्दो अर्थतन्त्र, बढ्दो खाली सटर (तस्बिर)

ratopati.com · Sat May 13 06:26:00 GMT 2023

काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर हिँड्नेको सङ्ख्या दिनानुदिन बढ्दो क्रममा छ । अहिले काठमाडौँका पुराना र विस्तारित बजार जताततै उस्तै निराशाको अवस्था छ ।

भव्य देखिने धेरै व्यापारिक मल अहिले सुनसान जस्तै छन् । सटरमा फोन नम्बरसहित ‘टु-लेट’ र ‘भाडामा’ लेखेका बोर्डहरु प्रशस्तै देखिन्छन् । व्यापारीहरू चिन्ताजनक छन्, यस्तो अवस्था देखेर। देशकै राजधानी जस्तो ठाउँको हालत यस्तो छ भने राजधानी बाहिरको अवस्था नि नाजुक बन्न सक्ने खतरा हुनसक्ने अर्थविद्हरू भन्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)