तस्बिरमा हेर्नुस् सन् २०२४ को मिस नेपाल
arthadabali.com · Sat Aug 03 16:45:52 UTC 2024

तस्बिरमा हेर्नुस् सन् २०२४ को मिस नेपाल
सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज आश्मा कुमारी केसीले जितेकी छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबिच केसीलाई विजेता घोषित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)