नयाँ मन्त्रालयमा महावीर पुनले पहिलो दिन के गरे निर्णय ?
corporatenepal.com · Thu Jun 11 02:56:58 GMT 2026

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयको कार्यसम्पादनलाई व्यवस्थित र प्रभावकारी बनाउन पहिलो दिनमै केही महत्वपूर्ण निर्णयहरू गरिएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो पहिलो दिनको अनुभव सार्वजनिक गर्दै मन्त्री पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पूर्णरूपमा नयाँ संरचनामा सञ्चालन हुन लागेको उल्लेख गरेका छन् । उनका अनुसार अन्य मन्त्रालयजस्तै पूर्वतयारी अवस्था नभएकाले मन्त्रालयका अधिकांश काम शून्यबाट सुरु गर्नुपर्ने अवस्था रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)