सिटामोललगायत औषधिको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
farakdhar.com · Wed Jan 19 16:13:21 GMT 2022
प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोललगायत औषधिको अभाव तत्काल अन्त्य गर्न गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन् ।
भएको जानकारी आएको भन्दै उनले बुधबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँड र मुख्यसचिव शंकरदास वैरागीलाई बोलाएर औषधिअभावका विषयमा जिज्ञासा राखेका थिए । यसबारे अध्ययन गरेर तत्काल औषधि उपलब्ध गराउने प्रबन्ध गर्न उनले निर्देशन दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)