मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुकुम पश्चिम : प्रहरीद्वारा करिब ७ राेपनी बारीमा लगाइएकाे अफिम खेती नष्ट

Ujyaaloonline.com · Sun Apr 02 00:57:27 GMT 2023

रुकुम पश्चिम - रुकुम पश्चिममा प्रहरीले करिब सात राेपनी बारीमा लगाइएको अफिम खेती नष्ट गरेकाे छ।

शनिवार हिजाे रुकुमकाे आठबिसकोट नगरपालिका-१३ मा रहेकाे हम्फामा लगाइएको अफिम खेतीकाे फँडानी गरिएको प्रहरीले जनाएको हाे।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)